मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १५ बिहीबार
  • Thursday, 28 March, 2024
नयाँ पत्रिका
२०७६ बैशाख ९ सोमबार ०९:२७:००
Read Time : < 1 मिनेट
सप्तरंग

कप्सको आइटम गीत

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२०७६ बैशाख ९ सोमबार ०९:२७:००

नयाँ नेपाली फिल्म कप्समा समाविष्ट ‘सुन्दरी देखेर आँखा सन्कियो’ बोलको आइटम गीत सार्वजनिक गरिएको छ ।

१७ जेठमा प्रदर्शन हुने फिल्मको गीत सुरेन्द्र रानाले लेखेका हुन् भने मीना निरौला र स्वयम्भूराज शाक्यको स्वर अनि स्वयम्भूराजकै संगीत छ । सम्राट सापकोटाले निर्देशन गरेको फिल्म नेपाल प्रहरीको कथामा केन्द्रित रहेको बताइन्छ । फिल्ममा अनुपविक्रम शाही, सन्दीपा लिम्बू, अमित गिरी, रामराज क्षत्री, अनुपमा भण्डारीलगायतले अभिनय गरेका छन् ।

सुसन प्रजापतिले खिचेको फिल्मका निर्माता राम शाक्य हुन् ।