मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024
नयाँ पत्रिका
२०७६ बैशाख ७ शनिबार २०:४३:००
Read Time : < 1 मिनेट
खेलकुद

आइपिएल : सन्दीपको ओभरमा क्रिश गेलको चार चौका 

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२०७६ बैशाख ७ शनिबार २०:४३:००

इन्डियन प्रिमियर लिग (आइपिएल)मा किंग्स ११ पन्जाबविरुद्ध खेलिरहेको दिल्ली क्यापिटल्सका लागि सन्दीप लामिछानेको दोस्रो ओभर महंगो भएको छ । उनले आफ्नो दोस्रो ओभरका १६ रन खर्चिए । 

स्ट्राइकमा रहेका क्रिश गेलले उनलाई चार चौका प्रहार गरे । गेलविरुद्ध सन्दीपले दुई वटा मात्र डट बल फाल्न सके । यसअघि लामिछानेले आफ्नो पहिलो ओभरमा लोकश राहुललार्ई आउट गर्दै दिल्लीका लागि पहिलो विकेट दिलाएका थिए । उनले आफ्नो पहिलो ओभरको चौथोँ बलमा पन्जाबका ओपनर लोकश राहुलको विकेट लिए । उनले राहुललाई विकेटकिपर रिसभ पन्तबाट स्टम्पिङ गराए । 

यसअघि लामिछानेले एक चौका र एक छक्का दिएका थिए । आफ्नो पहिलो ओभरमा उनले एक विकेट लिँदा ११ रन खर्चिए भने दाेस्राे ओभरमा २७ रन खर्चिएका छन् ।

याे पनि...

आइपिएलमा सन्दीपले लिए लोकेश राहुलको विकेट