मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १५ बिहीबार
  • Thursday, 28 March, 2024
२०७६ बैशाख ७ शनिबार १३:१७:००
Read Time : < 1 मिनेट
समाचार

पार्किङ गरी राखेको बसमा आगलागी

Read Time : < 1 मिनेट
२०७६ बैशाख ७ शनिबार १३:१७:००

भरतपुरको केन्द्रीय बस टर्मिनलमा पार्किङ गरी राखेको बसमा आगलागी भएको छ । ग १ ख ३८८४ नम्बरको गाडीमा आगलागी भएको हो । 

लागुपदार्थ प्रयोग कर्ताहरुले चुरोट खाएर चुरोटको ठुटो फालेको हुन सक्ने प्रहरीले आशंका गरिएको छ । बसमा लागेको आगलागी पूर्णरुपमा नियन्त्रणमा आइसकेको जिल्ला प्रहरी कार्यालय चितवनले जानकारी दिएको छ ।

घटनाको बिस्तृत विवरण आउन बाकीँ छ ।