१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ११ मंगलबार
  • Tuesday, 23 April, 2024
एजेन्सी 
२०७६ बैशाख ६ शुक्रबार १७:०७:००
Read Time : < 1 मिनेट
सप्तरंग

सैनिक पोशाकमा सजिएकी दिदीको तस्बिर सेयर गर्दै दिशाले भनिन् : मलाई तिमीप्रति गर्व छ

Read Time : < 1 मिनेट
एजेन्सी 
२०७६ बैशाख ६ शुक्रबार १७:०७:००

सामाजिक सन्जालमा विभिन्न पोष्ट र सेयरका कारण ‘बागी गर्ल’ दिशा पटानी सधै चर्चामा रहन्छिन् । हालै उनले सैन्य पोशाकमा सजिएकी आफ्नी दिदी खुश्बुको तस्बिर सेयर गरिन् । 

इन्डियन एक्सप्रेसका अनुसार खुश्बु पटानी भारतीय सेनामा लेफ्टिनेन्ट छिन् । सैन्य पोशाकमा उनी निकै सुन्दर देखिएकी छन् । तस्बिर सेयर गर्दै दिशाले लेखेकी छन्, ‘उनी मेरा लागि आदर्श हुन् । मलाई उनीप्रति सम्मान र गर्व छ । उनको व्यक्तित्वले मलाई उत्प्रेरणा दिन्छ ।’