१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १३ बिहीबार
  • Thursday, 25 April, 2024
२०७६ बैशाख ६ शुक्रबार १५:०८:००
Read Time : < 1 मिनेट
विश्व

भोट दिएपछि किन औंला काटे यी भारतीय मतदाताले ?

Read Time : < 1 मिनेट
२०७६ बैशाख ६ शुक्रबार १५:०८:००

भारतको लोकसभा निर्वाचनमा बिहीबार मतदान गरेका उत्तर प्रदेशका एक मतदाताले आफ्नो औंला काटेका छन् । 

उत्तर प्रदेशका पवन कुमारले बिहीबार भएको मतदानमा बहुजन समाजवादी पार्टीलाई मत दिन चाहेका थिए । तर, झुक्किएर उनले भारतीय जनता पार्टीलाई मत दिए । 

यसपछि आफैंसँग रिसाएका उनले चुनाव चिन्ह दबाउने आफ्नो औंला नै काटिदिए । उत्तर प्रदेशसहित विभिन्न प्रदेशमा बिहिबार दोस्रो चरणको मतदान भएको थियो ।