१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १३ बिहीबार
  • Thursday, 25 April, 2024
रोहितराज पराजुली
२०७५ पौष १० मंगलबार १७:३६:००
Read Time : < 1 मिनेट
प्रदेश

हराएका युवा नदी किनारमा मृत फेला

Read Time : < 1 मिनेट
रोहितराज पराजुली
२०७५ पौष १० मंगलबार १७:३६:००

सोमबारदेखि हराएका ओखलढुङ्गा जिल्ला बर्नालु गाउँपालिका, ४ घर भई पोखरा २६ खलतारा बस्ने वर्ष २८ का बाबुजा श्रेष्ठ मंगलबार मृत फेला परेका छन् ।

खोजतलाश गर्ने क्रममा श्रेष्ठकाे शव पोखरा २६ बिजयपुर नदी किनारमा घोप्टो परेको अवस्थामा फेला परेको ४ नम्बर प्रदेश प्रहरी कार्यालय पोखराका प्रहरी नायव उपरीक्षक गोविन्द पुरीले जानकारि दिए । घट्ना बारे अनुसन्धान सुरु भएको उनले बताए ।