मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ८ शनिबार
  • Saturday, 20 April, 2024
नबिन के.सी.
२०७५ पौष १० मंगलबार १३:३४:००
Read Time : < 1 मिनेट
समाचार

फेसबुकमा वडा अध्यक्षविरुद्ध जथाभावी लेख्ने युवा पक्राउ

Read Time : < 1 मिनेट
नबिन के.सी.
२०७५ पौष १० मंगलबार १३:३४:००

सामाजिक सञ्जालमा वडा अध्यक्षको चरित्रहत्या गर्ने किसिमको स्टाटस पोष्ट गरेको आरोपमा एक युवा प्रक्राउ परेका छन ।

सन्धिखर्क नगरपालिका वडा नम्वर ११ का अध्यक्ष धुर्ब आचार्यलाई चरित्रहत्या गरि फेसबुकमा हत्यारा संरक्षण गरेको आरोप लगाईस्टाटस राखेको आरोपमा सचिन पाण्डे पक्राउ परेका हुन् ।
वडा अध्यक्षले कुटपिटको घटनामा मिलापत्र गराएको र अपराधी संरक्षण गरेको भनेर स्टाटस पोष्ट गरेको आरोपमा उनी पक्राउ परेका हुन् ।  सामाजिक संजालमा मनलाग्दी लेखेर चरित्र हत्या गरेकाले जिल्ला प्रहरीमा उजुरी दिएको वडा अध्यक्ष आचार्यले बताए । 


पाण्डेलाई सार्वजनिक अपराध अन्तर्गत मुद्दा दर्ता गरि छानबिन भईरहेको जिल्ला प्रहरी कार्यालले जनाएको छ ।