Skip This
Skip This
मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ७ शुक्रबार
  • Friday, 19 April, 2024
टेकराज थामी
२०७५ पौष १० मंगलबार १२:१३:००
Read Time : < 1 मिनेट
समाचार

बिजुलीबजारस्थित भाटभटेनी सुपरमार्केट अगाडि आगलागी

Read Time : < 1 मिनेट
टेकराज थामी
२०७५ पौष १० मंगलबार १२:१३:००

काठमाडौंको बिजुलीबजारस्थित भाटभटेनी सुपरमार्केट अगाडि आगलागी भएको छ । सडक छेउको बिजुलीको पोलमा लत्रिएको तार सर्ट भएर आगलागी भएको महानगरीय प्रहरी वृत्त सिंहदरबारका इन्स्पेक्टर शिव बुढाथोकीले बताए ।

उनका अनुसार आगलागीबाट कुनै पनि क्षति भएको छैन । काठमाडौं महानगरपालिकाको दमकलले आगो नियन्त्रणमा लिइसकेको बुढाथोकीले जानकारी दिए ।

तस्बिर : पर्शुराम काफ्ले/नयाँ पत्रिका