मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024
संसद भवनमा राष्ट्रपति रामचन्द्र पाैडेल । तस्बिर : अमुल थापा/नयाँ पत्रिका
२०८० जेठ ५ शुक्रबार १६:०९:००
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

राष्ट्रपति संसद् भवन प्रवेश, संसद्को संयुक्त बैठक सुरु हुँदै

Read Time : < 1 मिनेट
२०८० जेठ ५ शुक्रबार १६:०९:००

राष्ट्रपति रामचन्द्र पौडेल संसद् भवन प्रवेश गरेका छन् । 
प्रतिनिधिसभा र राष्ट्रिय सभाको संयुक्त बैठकका लागि राष्ट्रपति नयाँ बानेश्वरस्थित संसद् भवन गएका हुन् । 

आजको बैठकमा उनले आगामी आर्थिक वर्षका लागि सरकारले तयार पारेको नीति तथा कार्यक्रम वाचन गर्नेछन् ।