१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १३ बिहीबार
  • Thursday, 25 April, 2024
२०८० बैशाख ११ सोमबार १५:१४:००
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

चितवन २ को प्रारम्भिक नतिजा : एमालेलाई अग्रता, स्वतन्त्र दोस्रो, कांग्रेस तेस्रो स्थानमा

Read Time : < 1 मिनेट
२०८० बैशाख ११ सोमबार १५:१४:००

प्रतिनिधिसभा सदस्य उपनिर्वाचनअन्तर्गत चितवन २ को प्रारम्भिक मतगणनामा सार्वजनिक भएको छ। 

भर्खरै सार्वजनिक पहिलो नतिजामा एमालेले अग्रता कायम गरेको छ। एमाले उम्मेदवार रामप्रसाद न्यौपानेले तीन सय ६७ मत प्राप्त गरेका छन्। 

दोस्रो स्थानमा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार रवि लामिछाने छन्। उनले तीन सय १९ मत ल्याउँदा कांग्रेस उम्मेदवार चौथा स्थानमा छन् । 

कांग्रेसका जीतनारायण श्रेष्ठले दुई सय ४४ मत पाएका छन्। चितवनमा आज दिउँसोबाट मात्र मतगणना सुरु भएको हो। 

चितवन २ मा गत ४ मंसिरमा सम्पन्न निर्वाचनमा राष्ट्रिय स्वतन्त्र पार्टीका रवि लामिछाने भारी मतान्तरसहित विजयी भएका थिए।