मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ८ शनिबार
  • Saturday, 20 April, 2024
नयाँ पत्रिका
२०७५ चैत २५ सोमबार १९:०१:००
Read Time : < 1 मिनेट
मल्टिमिडिया

जङ्गली जनावरका तस्बिर प्रदर्शनी सुरु

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२०७५ चैत २५ सोमबार १९:०१:००

नेपाल पर्यटन बोर्डले मासिक रुपमा आयोजना गरिरहेको 'ह्यास ट्याग फोटो' नेपाल प्रदर्शनीअन्तर्गत अप्रिल महिनामा हुने प्रदर्शनीमा 'वाइल्ड लाइफ फोटो ग्राफर' सागर गिरीले खिचेका नेपालमा पाइने जङ्गली जनावरका तस्बिरहरु सोमबारदेखि प्रदर्शनी सुरु भएको छ । 

प्रदर्शनीमा जङ्गली जनावरका ३५ फोटोहरु राखिएका छन् । बोर्डका कार्यकारी प्रमुख दीपकराज जोशीले नेपाललाई अनूपम गन्तव्यका रुपमा चिनाउने जङ्गली जनावरका फाेटाेलाई स्थान दिएको बताए । विगत चार वर्षदेखि बोर्डले नियमित 'फोटो नेपाल'को आयोजना गरिरहेको छ ।