मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024
नयाँ पत्रिका
२०७५ चैत २४ आइतबार १७:०९:००
Read Time : < 1 मिनेट
मल्टिमिडिया

होटल सुन्धाराले जित्यो नयाँ पत्रिकाको साप्ताहिक उपहार [भिडियाेसहित]

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२०७५ चैत २४ आइतबार १७:०९:००

नयाँ पत्रिका राष्ट्रिय दैनिकले संचालन गरिरहेको ‘जसले पढ्छ, करोडपति बन्छ’ नामक ग्राहक योजनाको पहिलो साताको साप्ताहिक उपहार होटेल सुन्धाराले जितेको छ । नयाँ पत्रिका कार्यालय पुतलीसडकमा भएको विशेष कार्यक्रममा गरिएको लक्कि ड्र मा रसिद नम्वर २१०२५ मा वार्षिक ग्राहक वनेको होटल सुन्धाराले उपहार जितेको हो । 

मासिक लक्कि ड्रमा वेनेली मोटरसाइकल एक जनालाई र साप्ताहिक लक्कि ड्र मा ५० हजार रुपैयाँको गिफ्ट भौचर प्रदान गरिने छ । यो गिप्mट भौचर काठमाडौंको नयाँ सडकमा रहेको जे जे  ज्वेलर्सले उपलव्ध गराएको छ । 

यस वाहेक हरेक ग्राहकले स्क्रयाच कार्ड मार्फत चन्द्रागिरी केवलकारको दुई वटा टिकट, ल्यापटप, ३२ इन्चको एलईडी डेलिभिजन, दुई हजार पाँच सय रुपैयाँदेखि २५ हजार रुपैयाँ सम्मको गिफ्ट भौचर, स्मार्ट फोेन र स्ट्याण्ड फ्यान मध्ये एक पाउन सक्छन् । ‘यसमा ढुक्क हुनुस् हात खालि जाँदैन’ अन्तर्गत ग्राहक बन्दा नै स्क्रयाच कार्ड उपलव्ध हुन्छ ।