मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १५ बिहीबार
  • Thursday, 28 March, 2024
अमुल थापा काठमाडौं
२०७९ माघ २४ मंगलबार १३:२१:००
Read Time : < 1 मिनेट
मल्टिमिडिया डिजिटल संस्करण

महानगरले भत्कायाे मैतीदेवीको पुलिस बिट [तस्बिरहरू]

Read Time : < 1 मिनेट
अमुल थापा, काठमाडौं
२०७९ माघ २४ मंगलबार १३:२१:००

काठमाडौं महानगरपालिकाले मैतीदेवीस्थित पुलिस बिटमाथि डोजर चलाएको छ। मैतीदेवी चोकमा अवस्थित पुलिस बिट पैदलयात्री हिँड्ने फुटपाथ ओगटेर बनाइएको टहराेमा बस्दै आएकाे थियो।  

काठमाडौं महानगरले सार्वजनिक जग्गा ओगटेर निर्माण गरिएका अव्यवस्थित संरचनामाथि डोजर चलाउँदै आएको छ। 

व्यक्तिगत आवासमा समेत महानगरले डोजर चलाएको भन्दै स्थानीयले मेयर बालेन्द्र साह र महानगरविरुद्ध आन्दोलन गर्दै आएका छन्।