मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ८ शनिबार
  • Saturday, 20 April, 2024
नयाँ पत्रिका काठमाडौं
२०७९ माघ २४ मंगलबार १०:१३:००
Read Time : < 1 मिनेट
अर्थ प्रिन्ट संस्करण

आइएमई पेको ‘मन्थ अफ लभ’ अफर

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०७९ माघ २४ मंगलबार १०:१३:००

आइएमई पेले ‘मन्थ अफ लभ’ अफर सञ्चालनमा ल्याएको छ । कम्पनीले फेब्रुअरी महिनाभरिका लागि अफर सुरु गरेको हो । अफरअनुसार आइएमई पे एपमा अफर अवधिभरि कम्तीमा तीनवटा विभिन्न कारोबारको भुक्तानी गरेका पाँचजनाले सामसङ स्मार्ट फोन जित्ने मौका पाउने जनाइएको छ ।

भ्यालेन्टाइन मनाइने महिना भएकाले अफरको नामकरण पनि त्यसैअनुसार गरिएको कम्पनीको भनाइ छ । अफर अवधिको समाप्तिपछि आइएमई पेको आधिकारिक सामाजिक पेजमार्फत विजेताहरूको घोषणा हुने कम्पनीले जनाएको छ ।