१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १३ बिहीबार
  • Thursday, 25 April, 2024
२०७९ माघ २३ सोमबार १७:०१:००
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

शीर्ष नेताको छलफल सकियो, मन्त्रिपरिषद् बैठक सुरु

Read Time : < 1 मिनेट
२०७९ माघ २३ सोमबार १७:०१:००

प्रधानमन्त्री प्रचण्ड, कांग्रेस सभापति शेरबहादुर देउवा र एमाले अध्यक्ष केपी ओलीबीचको छलफल सकिएको छ। 

प्रधानमन्त्री प्रचण्डको आह्वानमा शीर्ष तीन नेताबीच प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा छलफल भएको हो। 

समसामयिक विषयमा छलफल भएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ। 

शीर्ष नेताबीचको छलफललगत्तै मन्त्रिपरिषद्को बैठक सुरु भएको छ।