मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १५ बिहीबार
  • Thursday, 28 March, 2024
नयाँ पत्रिका काठमाडौं
२०७९ माघ २२ आइतबार १४:०६:००
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

राष्ट्रिय सभाको उपाध्यक्षमा अर्यालको उम्मेदवारी 

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०७९ माघ २२ आइतबार १४:०६:००

राष्ट्रिय सभाको उपाध्यक्षमा नेकपा माओवादी केन्द्रकी उर्मिला अर्यालले उम्मेदवारी दिएकी छिन्। 

सत्तागठबन्धनबाट साझा उम्मेदवार अर्यालको प्रस्तावकमा नारायणकाजी श्रेष्ठ र समर्थकमा देवेन्द्र दाहाल र खिमलाल देवकोटा छन्। कांग्रेसले यसअघि नै राष्ट्रिय सभाको उपाध्यक्षमा उम्मेदवारी नदिने निर्णय गरेको छ। 

अर्याललाई कांग्रेसले समर्थन गरेकाे छ। जसपाले उम्मेदवारी दिने हल्ला भएकाले अहिले नै उनलाई निर्विरोध भन्न नमिल्ने र यसका लागि चार बजेसम्म कुर्नुपरर्ने देखिन्छ।