१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १२ बुधबार
  • Wednesday, 24 April, 2024
नयाँ पत्रिका काठमाडौं
२०७९ माघ १३ शुक्रबार १९:३८:००
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

रवि लामिछानेले बुझाए राजीनामा

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०७९ माघ १३ शुक्रबार १९:३८:००

सर्वोच्च अदालतको फैसलापछि पदमुक्त भएका गृहमन्त्री रवि लामिछानेले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसमक्ष राजीनामा बुझाएका छन्।

उनका प्रेस संयोजक नवराज पाण्डेका अनुसार लामिछानेले शुक्रबार साँझ बालुवाटार पुगेर प्रधानमन्त्रीसमक्ष राजीनामा बुझाएका हुन्। लामिछाने ११ पुसमा उपप्रधानमन्त्रीसहित गृहमन्त्री बनेका थिए।