मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ४ मंगलबार
  • Tuesday, 16 April, 2024
नयाँ पत्रिका काठमाडौं
२०७९ माघ ६ शुक्रबार १६:०६:००
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

स्वास्थ्यमा सुधार आएपछि वर्षमान पुन डिस्चार्ज

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०७९ माघ ६ शुक्रबार १६:०६:००

स्वास्थ्यमा सुधार आएपछि माओवादी केन्द्रका  उपमहासचिव तथा पूर्वमन्त्री वर्षमान पुन अस्पतालबाट डिस्चार्ज भएका छन्। उनलाई अस्पतालले केही समय आराम गर्न सल्लाह दिएको  सचिवालयले जनाएको छ। 

लामो समयदेखि जन्डिस रोगबाट पीडित पुन केही समय अघि गृहजिल्ला रोल्पा गएका वेला एक्कासि स्वास्थ्यमा समस्या आएपछि काठमाडौं फर्खिएर ललितपुरको सुमेरू अस्पतालमा भर्ना भएका थिए।