मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024
नयाँ पत्रिका
२०७५ चैत २१ बिहीबार २३:२९:००
Read Time : < 1 मिनेट
खेलकुद

महंगा बनेका  सन्दीप लामिछानेले एक विकेट लिए

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२०७५ चैत २१ बिहीबार २३:२९:००

इण्डियन प्रिमियर लिग (आइपीएल) क्रिकेटमा दिल्ली क्यापिटल्स र सनराइजर्स हैदरावादबीच खेलमा सन्दीप लामिछानेले एक विकेट लिएका छन् । नेपाली लेग स्पिनर सन्दीप लामिछाने आफ्नो चौथो ओभरको अन्तिम बलमा विकेट लिएका हुन् । उनले अन्तिम ओभरमा ८ रन खर्चिएर दीपक होठालाई आउट गरेका हुन् ।

दिल्लीबाट पहिलो ओभर बलिङ गरेका लामिछानेले पहिलो ओभरमा ६ रन खर्चिएका थिए भने दोस्रो ओभरमा १३ रन खर्चिए । दोस्रो ओभरमा उनले एक चौका र एक छक्का भेटेका थिए । यस्तै तेस्रो ओभरमा किफायती खेल खेल्दै उनले ५ रन खर्चिए ।

 यसअघि टस हारेर ब्याटिङ गरेको दिल्लीले २० ओभरमा ८ विकेट गुमाएर हैदरावादलाई १३० रनको लक्ष्य दिएको थियो ।

याे पनि...

हैदरावादविरुद्ध सन्दीप लामिछानेले लिए पहिलाे विकेट