Skip This
Skip This
मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ६ बिहीबार
  • Thursday, 18 April, 2024
नयाँ पत्रिका
२०७५ चैत २१ बिहीबार २३:२२:००
Read Time : < 1 मिनेट
खेलकुद

हैदरावादविरुद्ध सन्दीप लामिछानेले लिए पहिलाे विकेट

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२०७५ चैत २१ बिहीबार २३:२२:००

भारतमा जारी १२ ‌‌औँ इन्डियन प्रिमियर लिग (आइपीएल)मा नेपाल राष्ट्रिय टाेलीका लेग स्पिनर सन्दीप लामिछानेले आफ्नो प्रर्दशनलाई कायमा राखेका छन् । दिल्ली क्यापिटल्सबाट खेल्दै आएका उनले सनराइजर्स हैदरावादविरुद्ध खेलकाे पहिलाे ओभरमा आफ्नाे पहिलाे विकेट लिएका छन् ।

लामिछानेेले आफ्नाे चाैथाे ओभरमा दीपक हाेठालाई आउट गरेका हुन् ।