मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० मङ्सिर २४ आइतबार
  • Sunday, 10 December, 2023
नयाँ पत्रिका काठमाडौं
२०७९ पौष १३ बुधबार १९:५२:००
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

राप्रपा सरकारमा सहभागी हुने

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०७९ पौष १३ बुधबार १९:५२:००

राष्ट्रिय प्रजातन्त्र पार्टीले सरकारमा सहभागी हुने निर्णय गरेको छ। 

बुधबार बसेको राप्रपा केन्द्रीय कार्यसम्पादन समितिको बैठकले राजनीतिक दलबीच न्यूनतम साझा कार्यक्रम तय गरेर सहमति भएपछि सरकारमा सहभागी हुने निर्णय गरेको प्रवक्ता मोहन श्रेष्ठले जानकारी दिए। 

राप्रपाले राजनीतिक स्थिरताका लागि भन्दै नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारलाई समर्थन गर्ने निर्णय गरेको थियो।