१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १३ बिहीबार
  • Thursday, 25 April, 2024
नयाँ पत्रिका काठमाडौं
२०७९ पौष १० आइतबार १५:२२:००
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

बालकोट पुगे सिके राउत

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०७९ पौष १० आइतबार १५:२२:००

जनमत पार्टीका अध्यक्ष सिके राउत पनि बालकोट  पुगेका छन्। एमालेका अध्यक्ष केपी ओलीको निवास बालकोटमा सरकार गठनबारे चार पार्टीबीच छलफल भइरहेका वेला राउत पनि बालकोट पुगेका हुन्। 

बालकोट बैठकमा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, राष्ट्रिय स्वतन्त्र पार्टीका अध्यक्ष रवि लामिछाने, जसपालगायतका नेताबीच सरकार गठनबारे छलफल भइरहेको छ।