मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ८ शनिबार
  • Saturday, 20 April, 2024
२०७५ चैत १९ मंगलबार १८:५४:००
Read Time : < 1 मिनेट
मल्टिमिडिया

हावाहुरीले उजाडेकाे बस्तीमा सहयाेगसँगै आश्वासनकाे चाङ (तस्बिरहरु)

Read Time : < 1 मिनेट
२०७५ चैत १९ मंगलबार १८:५४:००

बारा–पर्सामा गत आइतबार राति गएको भीषण हावाहुरीबाट २८ जनाले ज्यान गुमाएका छन् । गृह मन्त्रालयकाेे अनुसार मृत्यु हुनेमा १२ पुरुष, १० महिला र ६ जना बालबालिका रहेका छन् ।  

जल तथा मौसम विज्ञान विभागले आइतबार मध्य तथा पूर्वी तराईमा मेघ गर्जनसहित वर्षा हुने पूर्वानुमान गरेको थियो । तर, आइतबार साँझ मध्य तराईका बारा र पर्सामा असिना–पानी मात्रै परेन् अकल्पनीय जनधनको क्षति पुग्ने गरी भीषण हावाहुरी चल्यो । धेरै परिवारकाे घरबार क्षणभरमा नै छिन्नभिन्न हुन पुग्याे । 

हावाहुरीले पुर्‍याएकाे क्षतिले खण्डहर बनेकाे बारा पर्सामा अहिले सहयाेग गर्न प्रदेश सरकार तथा संघीय सरकार र राजनैतिक दलका नेतादेखि विभिन्न संघसंस्था पुगेका छन् । पीडित पक्षलाई सान्त्वना र सहयाेगकाे ठूलाे आश्वासन दिइएकाे छ । 

हेर्नुहाेस्