Skip This
Skip This
मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ६ बिहीबार
  • Thursday, 18 April, 2024
नयाँ पत्रिका काठमाडौं
२०७९ मङ्सिर २८ बुधबार १५:३१:००
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

संसदीय दलको नेतामा आफ्नो नाम प्रस्ताव गर्न पौडेलको माग 

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०७९ मङ्सिर २८ बुधबार १५:३१:००

कांग्रेस सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवा र वरिष्ठ नेता रामचन्द्र पौडेलबीच बालुवाटारमा भेटवार्ता भएको छ।

कांग्रेस स्रोतका अनुसार भेटमा पौडेलले देउवालाई संसदीय दलको नेतामा आफूलाई प्रस्ताव गर्न माग गरेका थिए। जवाफमा देउवाले समय छ, सल्लाह गरौँला भन्ने जवाफ फर्काएका थिए।