मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024
२०७५ चैत १८ सोमबार २१:५७:००
Read Time : < 1 मिनेट
मल्टिमिडिया

एक रातमा उजाडिएको घरबास... (तस्बिरहरू)

Read Time : < 1 मिनेट
२०७५ चैत १८ सोमबार २१:५७:००

आइतबार साँझ आएको हुरी र भुमरीले तराईमा ठूलो मात्रामा जनधनको क्षति भएको छ । हुरीले २७ जनाको मृत्यु भएको थियो भने करिब पाँच सय जना घाइते भएका थिए । बाराको विभिन्न भाग र पर्सामा आएको हावाहुरीले जनजीवन प्रभावित बनाएको छ ।

हावाहुरीले घर, इँटाभट्टा, बिजुलीका पोल, पर्खाललगायत ढलेर सर्वसाधारणको मृत्यु भएको हो । घाइते सर्वसाधरणको अहिले देशका विभिन्न अस्पतालमा उपचार भइरहेको छ ।