मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ४ मंगलबार
  • Tuesday, 16 April, 2024
संजित परियार काठमाडौं
२०७९ मङ्सिर १४ बुधबार १९:२८:००
Read Time : < 1 मिनेट
मल्टिमिडिया डिजिटल संस्करण

समानताले अन्त्य गर्न सक्छ एचआइभी संक्रमण [तस्बिरहरू] 

Read Time : < 1 मिनेट
संजित परियार, काठमाडौं
२०७९ मङ्सिर १४ बुधबार १९:२८:००

विश्व एड्स दिवसको पूर्वसन्ध्यामा दीप प्रज्ज्वलन गरिएको छ। एड्सबाट ज्यान गुमाएकाहरूको सम्झना गर्दै माइती नेपालले बुधबार साँझ गौशाला चोकमा दीप प्रज्ज्वलन गरेको हो। 

विश्वमा हरेक वर्ष डिसेम्बर १ मा एड्सविरूद्ध सचेतना जगाउने उद्देश्यले विश्व एड्स दिवस मनाइन्छ।