मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ७ शुक्रबार
  • Friday, 19 April, 2024
२०७९ मङ्सिर १२ सोमबार ११:५१:००
Read Time : < 1 मिनेट
Read Time : < 1 मिनेट
२०७९ मङ्सिर १२ सोमबार ११:५१:००
  • हामी कहिलेकाहीँ स–साना कुरा बिर्सिराखेका हुन्छौँ । केही कुरा छिट्टै बिर्सने र त्यो लामो समयसम्म स्मरण नहुने धेरै मानिसको समस्या हुन्छ । स्मरणशक्ति सबै मानिसमा समान हुँदैन । तर, कोहीमा रोगका कारण पनि स्मरणशक्तिमा ह्रास आइरहेको पाइएको छ । स्मरणशक्ति हाम्रो जीवनशैलीमा पनि निर्भर रहन्छ । 
  • निद्राका कारण हाम्रो स्मरणशक्ति क्षीण भइरहेको हुन्छ । यसर्थ, दिमागलाई सदा चनाखो बनाइराख्न पर्याप्त निद्रा आवश्यक छ । 
  • नियमित रूपमा व्यायाम गर्दा मस्तिष्कमा सन्तुलित रूपमा रक्तसञ्चार हुन्छ । यसले मस्तिष्कलाई स्वस्थ राख्नुका साथै स्मरणशक्तिसमेत बढाउँछ ।