१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १२ बुधबार
  • Wednesday, 24 April, 2024
श्रवण थापा सर्लाही
२०७९ मङ्सिर १० शनिबार १९:५१:००
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

सर्लाही २ : महतोलाई पराजित गर्दै माओवादीका यादव निर्वाचित 

Read Time : < 1 मिनेट
श्रवण थापा, सर्लाही
२०७९ मङ्सिर १० शनिबार १९:५१:००

सर्लाही २ मा माओवादी केन्द्रका महेन्द्रराय यादव राजेन्द्र महतोलाई पराजित गर्दै विजयी भएका छन्। उनी २०१३ मतान्तरसहित विजयी भएका हुन्। 

यादवले २३ हजार ५ सय २९ मत ल्याउँदा लोकतान्त्रिक समाजवादी पार्टीका राजेन्द्र महतोले २१ हजार ५ सय १६ मत पाएका छन्। मधेशका यी ठूला नेता चिरपरिचित प्रतिस्पर्धी हुन्।