मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ४ मंगलबार
  • Tuesday, 16 April, 2024
डिलाराम भुसाल कपिलवस्तु
२०७९ मङ्सिर १० शनिबार ११:२७:००
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

कपिलवस्तु २ मा वृजेश कुमार यादवलाई हराउँदै सुरेन्द्रराज आचार्य  विजयी

Read Time : < 1 मिनेट
डिलाराम भुसाल, कपिलवस्तु
२०७९ मङ्सिर १० शनिबार ११:२७:००

कपिलवस्तुको प्रतिनिधिसभा २ को निर्वाचनमा नेपाली कांग्रेसका लुम्बिनी प्रदेशका महामन्त्री सुरेन्द्रराज आचार्य विजयी भएका छन् । एमाले नेता वृजेश कुमार गुप्तालाई तीन सय १७ मतान्तरले पछाडि पार्दै आचार्य विजयी भएका हुन्।  

 मुख्य निर्वाचन अधिकृतको कार्यालय तौलिहवाले प्रकाशित गरेको अन्तिम मतपरिणामअनुसार आचार्यले तीन हजार १४ मत प्राप्त गर्दै चुनाव जितेका हुन् भने गुप्ताले ३८ हजार ६ सय ९७ मत प्राप्त गरी पराजय व्यहोरका छन्  ।