१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १३ बिहीबार
  • Thursday, 25 April, 2024
२०७९ मङ्सिर ९ शुक्रबार १०:१९:००
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

नौ हजारबढी मतले हारे खानेपानी मन्त्री चौधरी 

Read Time : < 1 मिनेट
२०७९ मङ्सिर ९ शुक्रबार १०:१९:००

खानेपानी मन्त्री उमाकान्त चौधरीले चुनाव हारेका छन् । बारा १ बाट चुनाव लडेका कांग्रेस उम्मेदवार चौधरीलाई एमाले उम्मेदवार अच्युत प्रसाद मैनालीले पराजित गरेका हुन् ।

मैनालीले ३९ हजार एक सय ९५ मत ल्याउँदा चौधरीले ३० हजार ५६ मात्रै ल्याए ।