१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १२ बुधबार
  • Wednesday, 24 April, 2024
२०७९ मङ्सिर ९ शुक्रबार ०९:०७:००
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

महोत्तरीको २ (क)  बाट पुन: निर्वाचित भए जयनुल राईन

Read Time : < 1 मिनेट
२०७९ मङ्सिर ९ शुक्रबार ०९:०७:००

महोत्तरीको प्रतिनिधिसभा क्षेत्र नम्बर २ (क) बाट जयनुल राईन पुनः निर्वाचित भएका छन् । लोसपाबाट उम्मेदवारी दिएका राईन ११ हजार ४ सय २४ मत ल्याई विजयी भए । उनका निकटतम प्रतिद्वन्द्वी नेकपा एसकी मञ्जु कुमारी यादवले ६ हजार २५१ मत ल्याउँदै दोस्रो स्थानमा रहिन् ।