मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १५ बिहीबार
  • Thursday, 28 March, 2024
गणेश लम्साल विराटनगर
२०७९ मङ्सिर ९ शुक्रबार ०८:३१:००
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

मोरङ्ग ४ मा माओवादी केन्द्रका मोदी दोस्रो पटक विजयी

Read Time : < 1 मिनेट
गणेश लम्साल, विराटनगर
२०७९ मङ्सिर ९ शुक्रबार ०८:३१:००

माओवादी केन्द्रका प्रतिनिधिसभाका उम्मेदवार अमनलाल मोदी फराकिलो मतान्तरले विजयी भएका छन । मोरङ्गको ४ नम्बर निर्वाचन क्षेत्रबाट एमालेका विनोद ढकाललाई पराकिलो मतान्तरले पराजित गर्दै  मोदी विजयी भएका हुन् । 

मोदीले ३० हजार ६१२  मत प्राप्त गरेका छन् । उनका निकटतम प्रतिस्पर्धी एमालेका विनोद ढकालले २४  हजार ४६३  मत पाएका छन् । यहाँ राप्रपाका रवि रिजालले ७ हजार ४६३ र राष्ट्रिय स्वतन्त्र पार्टीका नेत्रप्रसाद शिवाकोटीले ५ हजार ३३३ मत पाएका छन् ।  

विजयी उम्मेदवार मोदीले २०७४ को निर्वाचनमा काँग्रेसका महेश आचार्यलाई फराकिलो मतान्तरले पराजित गर्दै विजयी भएका थिए ।