मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024
२०७९ मङ्सिर ८ बिहीबार १९:५७:००
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

डोल्पामा एकीकृत समाजवादीका धनबहादुर बुढा विजयी

Read Time : < 1 मिनेट
२०७९ मङ्सिर ८ बिहीबार १९:५७:००

प्रतिनिधिसभा सदस्यतर्फ डोल्पामा एकीकृत समाजवादीका धनबहादुर बुढा निर्वाचित भएका छन्। बुढा ११ हजार २२५ मतसहित निर्वाचित भएका हुन्। 

औपचारिक घोषणा हुन भने बाँकी छ। उनले एमालेका गणेशबहादुर शाहीलाई पराजित गरे। निकटतम् प्रतिस्पर्धी शाहीले पाँच हजार ४९८ मत ल्याए भने राप्रपाका अंगतकुमार बुढाले ६ सय ६१ मत प्राप्त गरे।