मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १५ बिहीबार
  • Thursday, 28 March, 2024
डिलाराम भुसाल कपिलवस्तु
२०७९ मङ्सिर ८ बिहीबार १३:१२:००
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

कपिलवस्तु २ (क)मा एमालेका नवराज लामिछानेको जित

Read Time : < 1 मिनेट
डिलाराम भुसाल, कपिलवस्तु
२०७९ मङ्सिर ८ बिहीबार १३:१२:००

कपिलवस्तु क्षेत्र नम्बर २ को प्रदेश सभा (क)मा नेकपा एमालेका नवराज लामिछाने विजयी भएका छन्। मंसिर ४ गते सम्पन्न मतदानको बिहीबार बिहान सार्वजनिक मत परिणामअनुसार लामिछानले २१ हजार १ सय ३६ मत पाएका छन्।

लामिछानेका प्रतिस्पर्धी सत्तागठबन्धनका तर्फका नेपाली कांग्रेसका विक्रमसिंह थापाले २० हजार ६ सय १४ मत प्राप्त गरेका छन्। थापा पूर्व एसएसपी हुन्। लामिछानेले थापालाई ५ सय २२ मतान्तरले पराजित गरेका छन्। लामिछाने प्रदेश सभामा पहिलो कार्यकालका लागि विजयी भएका  हुन्।