Skip This
Skip This
मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ७ शुक्रबार
  • Friday, 19 April, 2024
श्रवण थापा सर्लाही
२०७९ मङ्सिर ८ बिहीबार १२:१७:००
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

सर्लाही १ मा लोसपाका चौधरी विजयी

Read Time : < 1 मिनेट
श्रवण थापा, सर्लाही
२०७९ मङ्सिर ८ बिहीबार १२:१७:००

सर्लाही क्षेत्र नम्बर १ मा लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)का रामप्रकाश चौधरी विजयी भएका छन्। निकटतम प्रतिद्वन्द्वी स्वतन्त्र उम्मेदवार मानबहादुर खड्कालाई ६ हजार ४३४ मतान्तरले पराजित गर्दै चौधरी विजयी भएका हुन्।

चौधरीले २४ हजार ८३८ मत प्राप्त गर्दा स्वतन्त्र उम्मेदवार मानबहादुर खड्काले १८ हजार ४०४ मत पाए। गणनाको सुरूवाती चरणमा अग्रता कायम गरेका खड्का  बुधवारको गणना पछि लगातार पछि परेका थिए। अर्का प्रतिस्पर्धी जसपाका नेता तथा निवर्तमान सांसद प्रमोद साहले १४ हजार १५३ मत पाएका छन्।