१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १३ बिहीबार
  • Thursday, 25 April, 2024
२०७९ मङ्सिर ८ बिहीबार ११:२५:००
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

एमाले महासचिव शंकर पोखरेल १९६ मतले पराजित

Read Time : < 1 मिनेट
२०७९ मङ्सिर ८ बिहीबार ११:२५:००

दाङ क्षेत्र नं. २ बाट एमाले महासचिव शंकर पोखरेल पराजित भएका छन् । वाम लोकतान्त्रिक गठबन्धनबाट माओवादीकी उम्मेदवार रेखा शर्माले १९६ मत अन्तरले पोखरेलाई पराजित गरिन् । 

माओवादीकी रेखा शर्माले २६ हजार ८ सय ७७ मत प्राप्त गरि प्रतिनिधिसभामा विजयी भइन् । यसैगरी एमालेका उम्मेदवार शंकर पोख्रेलले २६ हजार ६ सय ८१ मत प्राप्त गरेर पराजित भएका छन् ।