Skip This
Skip This
मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ६ बिहीबार
  • Thursday, 18 April, 2024
२०७९ मङ्सिर ८ बिहीबार ११:१६:००
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

उपल्लो डोल्पामा अलपत्र कर्मचारी लिन उडेको सेनाको हेलिकोप्टर बीचबाटोबाटै फर्कियो

Read Time : < 1 मिनेट
२०७९ मङ्सिर ८ बिहीबार ११:१६:००

उपल्लो डोल्पामा अलपत्र कर्मचारीलिन सदरमुकाम दुनैबाट उडेको सेनाको हेलिकप्टर बीचबाटोबाटै फर्किएको छ । बीचबाटो पुगेपछि हावाको चाप बढेपछि फोक्सुन्डो तालबाट हेलिकोप्टर फर्किएको प्रमुख जिल्ला अधिकारी बेदनिधि अधिकारीले जानकारी दिए ।

उपल्लो डोल्पाका विभिन्न ठाउमा चुनाव गराउन गएका करिब एकसय पचास कर्मचारी अलपत्र परेको उनले बताए । हेलिकप्टर डोल्पामै रहेकाले पुनः उपल्लो डोल्पा पठाउन प्रयास गरिने बताइएको छ ।