मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १५ बिहीबार
  • Thursday, 28 March, 2024
२०७९ मङ्सिर ८ बिहीबार ०९:४५:००
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

रौतहट ४ (ख) मा जसपाका फुलबाबु विजयी

Read Time : < 1 मिनेट
२०७९ मङ्सिर ८ बिहीबार ०९:४५:००

रौतहट ४ (ख) बाट जसपाका उमेदवार अब्दुल कलाम आजाद उर्फ फुलबाबु विजयी भएका छन । नेकपा एमाले र जसपा गठबन्धनका उमेदवार फुलबाबु ३ हजार ६ मतन्तरले विजयी भएका हुन् । 

मत गणनाको अन्तिम परिणाम अनुसार फुलबाबुले ८ हजार ७ सय ४१ मत ल्याएर विजयी भएका छन । उनका निकत्तम प्रतिद्धन्दीमा स्वतन्त्र उमेदवार संजय यादबले ५,८७३ मत ल्याएका थिए ।