मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024
२०७९ मङ्सिर ८ बिहीबार ०९:००:००
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

रुपन्देही–३ (क) मा लोसपाका सन्तोष पाण्डे विजयी

Read Time : < 1 मिनेट
२०७९ मङ्सिर ८ बिहीबार ०९:००:००

रुपन्देही निर्वाचन क्षेत्र नम्बर ३ (क) को प्रदेश सभा सदस्यमा लोकतान्त्रिक समाजवादी पार्टीका सन्तोष पाण्डे विजयी भएका छन् । पाण्डेले आफ्नो प्रतिद्वन्द्वी महेन्द्र यादवलाई ४ हजार १३० मतको मतान्तरले पराजित गरेका हुन्।

 पाण्डेले १४ हजार ९ सय २८ मत पाएका छन् । पाण्डेका निकटतम् प्रतिद्वन्द्वी जनता समाजवादी पार्टीका महेन्द्र यादवले १० हजार ७ सय ९८ मत मात्र पाएका छन् ।