मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ७ शुक्रबार
  • Friday, 19 April, 2024
२०७९ मङ्सिर ७ बुधबार १८:१३:००
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

रौतहट ४ (क)मा माओवादीका भट्टराई विजयी

Read Time : < 1 मिनेट
२०७९ मङ्सिर ७ बुधबार १८:१३:००

रौतहट क्षेत्र नं ४ को प्रदेश सभा (क)मा माओवादी केन्द्रका युवराज भट्टराई विजयी भएका छन्।

१५ हजार ३ सय ६८ मत ल्याउँदै भट्टराई विजयी भएका हुन्। उनका निकटतम प्रतिद्वन्द्वी एमालेका अखिलेश्वर चौधरीले १० हजार २ सय ८१ मत प्राप्त गरेका छन्।