१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १४ शुक्रबार
  • Friday, 26 April, 2024
२०७९ मङ्सिर ७ बुधबार १८:०३:००
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

गुल्मी १ मा चन्द्र भण्डारी १९१ मतले अगाडि  

Read Time : < 1 मिनेट
२०७९ मङ्सिर ७ बुधबार १८:०३:००

गुल्मी क्षेत्र न १ मा गठबन्धनका उमेदवार डा. चन्द्र भण्डारीले १९१ ले अग्रता लिएका छन्। 

कालीगण्डकी गाउँपालिका १, ५ वडाको मतगणना हुदा भण्डारीको २४ सय ८२ र एमालेका उमेदवार प्रदिप ज्ञवालीको २२९१ मत प्राप्त गरेका छन्। गुल्मी क्षेत्र  न १ मा ७०६१७ मत खसेको थियो।