मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024
२०७९ मङ्सिर ७ बुधबार १५:०५:००
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

झापा ३ (क)मा कांग्रेसका भूमिप्रसाद राजवंशी विजयी

Read Time : < 1 मिनेट
२०७९ मङ्सिर ७ बुधबार १५:०५:००

प्रदेश सभातर्फ झापा ३ (क)मा गठबन्धनको तर्फबाट कांग्रेसका भूमिप्रसाद राजवंशी विजयी भएका छन्। एमाले–राप्रपा गठबन्धनका तर्फबाट एमालेका वसन्त बनियाँलाई पराजित गर्दै उनी विजयी भएका हुन्।

राजवंशीले २० हजार ७७० मत ल्याउँदा बानियाँले १९ हजार ७०३ मत पाए। बानियाँ यही क्षेत्रबाट यसअघि ०७४ मा निर्वाचित भएका थिए।