मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ७ शुक्रबार
  • Friday, 19 April, 2024
२०७९ मङ्सिर ७ बुधबार १४:५७:००
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

१६ हजार मत गणना बाँकी रहँदै ओलीको जित निश्चित

Read Time : < 1 मिनेट
२०७९ मङ्सिर ७ बुधबार १४:५७:००

झापा– ५ बाट एमाले अध्यक्ष केपी शर्मा ओलीको जित निश्चित भएको छ। १६ हजार ४९१ मत गणना बाँकी हुँदा ओली प्रतिद्वन्द्वी कांग्रेसका डा. खगेन्द्र अधिकारीभन्दा २३ हजार ६५१ मतले अगाडि छन्।

८५ हजार ६५९ मत गणना हुँदा ओलीले ४४ हजार ८०५ मत पाएका छन् भने अधिकारीले २१ हजार १५४ मत पाएका छन्। यहाँ एक लाख दुई हजार १५० मत खसेको निर्वाचन कार्यालयले जनाएको छ।