मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ८ शनिबार
  • Saturday, 20 April, 2024
नयाँ पत्रिका मकवानपुर
२०७९ मङ्सिर ७ बुधबार १३:४८:००
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

कमल थापा डिनाभन्दा झण्डै २५ सय मतले पछि 

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, मकवानपुर
२०७९ मङ्सिर ७ बुधबार १३:४८:००

मकवानपुर निर्वाचन क्षेत्र १ मा ४३ हजार सात सय ६७ मत गन्दा कांग्रेस उम्मेदवार महालक्ष्मी उपाध्याय ‘डिना’ले १५ हजार तीन सय मत ल्याएर अग्रता हासिल गरेकी छिन् । उनको निकतम प्रतिद्धन्दी कमल थापाले १२ हजार आठ सय ९६ मत ल्याएका छन् ।

दुईबीचको मतान्तर दुई हजार ३४ को छ। सुर्य चिन्हमा चुनाव उठेका थापा पूर्व उपप्रधानमन्त्री हुन्। उनीहरुसँगै प्रतिस्पर्धामा रहेका राप्रपाका उम्मेदवार दीपकबहादुर सिंहले १० हजार तीन सय ५५ मत ल्याएका छन् ।