१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १३ बिहीबार
  • Thursday, 25 April, 2024
नयाँ पत्रिका काठमाडौं
२०७९ मङ्सिर ७ बुधबार १३:०१:००
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

६ सय मतले पछि परे विजय गच्छदार 

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०७९ मङ्सिर ७ बुधबार १३:०१:००

पूर्व उपप्रधानमन्त्रीसमेत भइसकेका कांग्रेस नेता विजयकुमार गच्छदार प्रारम्भिक मतपरिणाममा पछि परेका छन्। सुनसरी ३ मा उम्मेदवार रहेका उनी करिब ६ सय मतले पछि छन्।

यस क्षेत्रमा एमालेकी भगवती चौधरी अगाडि छिन्। उनले एक हजार ६४६ मत ल्याउँदा दोस्रोमा राष्ट्रिय स्वतन्त्र पार्टीका कमलबाबु मैनाली छन्। उनले एक हजार २६६ मत ल्याउँदा गच्छदार भने एक हजार ३२ मतसहित तेस्रो स्थानमा छन्।