मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ८ शनिबार
  • Saturday, 20 April, 2024
२०७९ मङ्सिर ६ मंगलबार १६:००:००
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

रसुवा प्रदेश (क) मा कांग्रेसका प्रभात तामाङ विजयी

Read Time : < 1 मिनेट
२०७९ मङ्सिर ६ मंगलबार १६:००:००

रसुवामा प्रदेश सभा क्षेत्र (क) मा नेपाली कांग्रेसका प्रभात तामाङ विजयी भएका छन्।

निकतम् प्रतिद्धन्द्धी नेकपा एमालेका कुलप्रसाद भट्टलाई पराजित गर्दै तामाङ विजयी भएका हुन् । प्राप्त परिणाम अनुसार प्रदेशको १३६५५ मत गणना गर्दा तामाङले ८१८६ मत ल्याएर विजयी भएका छन्।

तामाङका प्रतिद्धन्द्धी भट्टले ४७७२ मत प्राप्त गरे । तामाङले ३४१४ मत बढी ल्याएर विजयी बनेका छन् । तामाङ २०७४ सालको निर्वाचनमा प्रदेश सभा क्षेत्र (क) बाट प्रदेश सदस्यमा विजयी भएका थिए ।