मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ७ शुक्रबार
  • Friday, 19 April, 2024
२०७९ मङ्सिर ६ मंगलबार १०:३३:००
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

पश्चिम नवलपरासी २ मा राप्रपाका धुव्र प्रधानको अग्रता, एमाले र गठबन्धन  पछाडि 

Read Time : < 1 मिनेट
२०७९ मङ्सिर ६ मंगलबार १०:३३:००

पश्चिम नवलपरासीको प्रतिनिधि सभा निर्वाचन क्षेत्र नम्बर २ मा राप्रपाका ध्रुवबहादुर प्रधानले नेकपा एमाले र गठबन्धनका उम्मेदवारलाई निकै पछि पार्दै अग्रता लिएका छन् । 

१० हजार तीन सय ९३ मत गन्दासम्म राप्रपाका प्रधानले पाँच हजार तीन सय ५९ मत प्राप्त गरेका छन् । उनलाई पछ्याउँदै गठबन्धनबाट नेपाली कांग्रेसका देवेन्द्रराज कंडेलले एक हजार ८ सय १५ मत प्राप्त गरेका छन् भने एमालेका दिपेन्द्र अधिकारीले एक हजार एक सय १२ मत प्राप्त गरेका छन् ।

यहाँ एक लाख २२ हजार ६ सय ८० मतदाता रहेका छन्