मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024
२०७९ मङ्सिर ६ मंगलबार ०२:२३:००
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

प्रकाशमान सिंहले बाजी मारे, रवीन्द्र मिश्र पुनः निराश

Read Time : < 1 मिनेट
२०७९ मङ्सिर ६ मंगलबार ०२:२३:००

काठमाडौं १ मा कांग्रेस उम्मेदवार प्रकाशमान सिंह विजयी भएका छन् । निकटतम प्रतिस्पर्धी राप्रपाका रवीन्द्र मिश्रलाई एक सय २९ मतले हराउँदै सिंह विजयी भएका हुन् । 

सिंहले सात हजार १४० मत प्राप्त गर्दा मिश्रले सात हजार ११ मत ल्याए । सिंहले दोस्रोपटक मिश्रलाई पराजित गरेका हुन् । 

०७४ को निर्वाचनमा पनि मिश्र सिंहसँगै पराजित भएका थिए । त्यसवेला मिश्र ८१८ मतले पराजित भएका थिए ।