१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १३ बिहीबार
  • Thursday, 25 April, 2024
नयाँ पत्रिका काठमाडौं
२०७९ मङ्सिर ६ मंगलबार ०१:४७:००
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

बागलुङमा पुनः चित्रबहादुर केसीको अग्रता

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०७९ मङ्सिर ६ मंगलबार ०१:४७:००

राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले पुनः अग्रता कायम गरेका छन् । 
बागलुङ १ बाट प्रतिनिधिसभा सदस्यमा उम्मेदवार रहेका केसीले ताला अवस्थामा एक हजार ४५१ मत पाएका छन् । 

उनका निकटतम प्रतिस्पर्धी एमालेका सूर्य पाठकले ९५९ र राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार खिमानन्द कँडेलले ८२० मत पाएका छन् ।