१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १३ बिहीबार
  • Thursday, 25 April, 2024
२०७९ मङ्सिर ५ सोमबार १८:१६:००
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

बारा ३ मा जसपाको अग्रता 

Read Time : < 1 मिनेट
२०७९ मङ्सिर ५ सोमबार १८:१६:००

बारा क्षेत्र नम्बर ३ मा जनता समाजवादी पार्टीले अग्रता कायम गरेको छ।

नौ सय ६१ मत गन्दा जसपाका रामबाबु यादवले चार सय सात मत ल्याएका छन् भने एमालेका ज्वाला साहले तीन सय ९२ मतसहित पछ्याइरहेका छन्। 

त्यस्तै, गठबन्धनबाट उम्मेदवार बनेका लोसपाका उम्मेदवारले ५९ मत ल्याएका छन्।